आर्सनलद्वारा टोटनह्याम पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनह्याम हट्सपरलाई २–१ ले हराएको छ । गएराति आर्सनलको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन मार्टिन ओडेगार्ड र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गरे । टोटनह्यामका एरिक लामेलाले पहिलो गोल गरेका थिए । ७६औं मिनेटमा लामेला रातो कार्ड खाँदै बाहिरिएपछि टोली १० जनामा समेटियो । प्रिमियर … Continue reading आर्सनलद्वारा टोटनह्याम पराजित